Aarthikaina
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।
सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’  कार्यक्रम
सफ्टवेरिका कलेजको ‘टेड एक्स सफ्वेरिका २०२४’ कार्यक्रम काठमाडौं । सफ्टवेरिका कलेज अफआईटी एण्ड ई–कमर्सले ‘विगतलाई अंगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने नाराका साथ ‘टेड एक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक
गरिमा विकास बैंकको ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान बचतखाता’ सार्वजनिक गरेको छ ।
आइएमई इलेक्ट्रिकको डिलर्स मिट कार्यक्रम
आइएमई इलेक्ट्रिकको डिलर्स मिट कार्यक्रम काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आइएमई ग्रुपअन्तर्गतको आइएमई इलेक्ट्रिकले डिलर्स मिट कार्यक्रम गरेको छ ।
विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन
विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन मोरङ । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् ।
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने
घोराही सिमेन्टले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी
ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी काठमाडौं । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
शिवम् सिमेन्टको लाभांश पारित
शिवम् सिमेन्टको लाभांश पारित काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा
अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी
पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी काठमाडौं । पठाओ नेपालले आयोजना गरेको पठाओ सुपरफेस्ट–२०२३ मा साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी भएको छ ।
Weather Update