उपकार लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
शुक्रबार, माघ ५, २०८०
एनआईसी एसिया लघुवित्तको अध्यक्षमा पौडेल चयन
शुक्रबार, माघ ५, २०८०
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल चयन भएका छन् ।

इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार
शुक्रबार, माघ ५, २०८०
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हिमश्मिलाई फुटबल उपाधि
शुक्रबार, माघ ५, २०८०
काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

खड्का पुम्से दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती
शुक्रबार, माघ ५, २०८०
काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् ।

यस्तो छ दयाहाङ र दीयाको फिल्म 'दयारानी' को टिजर (भिडिओ)
शुक्रबार, माघ ५, २०८०
काठमाडौं । माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' को टिजर सार्वजनिक भएको छ ।

नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ
शुक्रबार, माघ ५, २०८०
काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रोमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क
बिहीबार, माघ ४, २०८०
काठमाडौं । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।

शाओमीको रेड्मी १३ सी स्मार्टफोन बजारमा
बिहीबार, माघ ४, २०८०
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी १३ सी लन्च गरेको छ ।
पुर्ण र गौरवको जोडी सेमिफाईनलमा
बिहीबार, माघ ४, २०८०
काठमाडौं । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी राजधानीमा जारी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगल तर्फ सेमिफाईनल प्रवेश गरेका छन् ।

यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
बिहीबार, माघ ४, २०८०
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्ने भएको छ ।
-1705587135.jpg)
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य
बिहीबार, माघ ४, २०८०
काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।