बैंकको कुनैपनि शाखा कार्यालयहरु बन्द हुँदैनन: एनआईसी एशिया बैंक
मंगलबार, फागुन १, २०८०

सेब बास्केटबलमा स्किब्स र बीएनए विजयी
आइतबार, माघ २८, २०८०
काठमाडौं । स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम सेब अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।

एसीसी महिला प्रिमियर कपमा नेपालको शानदार सुरुवात
शनिबार, माघ २७, २०८०
काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कप क्रिकेट २०२४ मा विजयी सुरुवात गरेको छ ।

हङकङविरुद्ध नेपाल टस जितेर फिल्डीङ गर्दै
शनिबार, माघ २७, २०८०
काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कप २०२४ को पहिलो खेलमा हङकङविरुद्ध टस जितेको छ ।
ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई उपाधि
शनिबार, माघ २७, २०८०
काठमाडौं । ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबर जितेका छन् ।

क्यानडाविरुद्ध नेपालको रोमान्चक जित
शुक्रबार, माघ २६, २०८०
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा रोमान्चक जित हात पारेको छ ।