Aarthikaina
मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ
मलेसिया पठाइदिन्छु भन्दै करिब पाँच लाख ठगी गर्ने व्यक्ति पक्राउ काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवाबारे स्थानीय जनप्रतिनिधिसँग छलफल काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ ।
मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस ट्यालेन्ट शो
मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस ट्यालेन्ट शो युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ ।
कर्णालीमै पहिलो पटक फोहरबाट ग्यास र जैविक उत्पादन सुरु
कर्णालीमै पहिलो पटक फोहरबाट ग्यास र जैविक उत्पादन सुरु सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न थालिएको छ ।
हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ?
हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ? काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यही साताभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने
महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ ।
Weather Update