Aarthikaina
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने
रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ ।
ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड
ला लिगाको उपाधितर्फ लम्किँदै रियल मड्रिड काठमाडौ । राफायल बेनिटजको सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अघि बढेको छ ।
तेन्जिङ र पञ्चमाया ओपन लिड क्लाइम्बिङको च्याम्पियन
तेन्जिङ र पञ्चमाया ओपन लिड क्लाइम्बिङको च्याम्पियन काठमाडौ । काठमाण्डौ स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजनामा भएको मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।
आयोजक कोटेश्वर टिम च्याम्पियन
आयोजक कोटेश्वर टिम च्याम्पियन काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।
रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा
रिपु मर्दिनी भ्याली पब्लिक कपको क्वार्टरफाइनलमा काठमाडौं । तेश्रो भ्याली पब्लिक कप अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार रिपु मर्दिनी  क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि
नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टि-२० सिरिजको उपाधि काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ ।
नामिबियामाथि नेपालको रोमाञ्चक जित
नामिबियामाथि नेपालको रोमाञ्चक जित काठमाडौं । नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
Weather Update