Aarthikaina
टेनिस टोली मलेसिया प्रस्थान
टेनिस टोली मलेसिया प्रस्थान काठमाडौं । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको फाइनल चरणमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।
योग टिचर्स क्याम्प 
योग टिचर्स क्याम्प 
अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित
अमेरिकामा नेपाली कराते खेलाडी नगदसहित सम्मानित काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि
अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।
त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा
त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् ।
राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित
राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् ।
Weather Update