Aarthikaina
बादल र सरितालाई एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण
बादल र सरितालाई एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण काठमाडौं । गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् ।
एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा, उपाधि जिते २०२५ को एशिया कपमा
एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा, उपाधि जिते २०२५ को एशिया कपमा काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।
हङकङलाई हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा
हङकङलाई हराउँदै नेपाल एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता २०२४ मा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
Weather Update