सदस्य–सचिव र मारिसोलबीच भेट
शुक्रबार, वैशाख १४, २०८१

मैत्रीपूर्ण फुटबलमा बङङ्गलादेश विजयी
शुक्रबार, वैशाख १४, २०८१
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ ।
-1713925699.jpg)
जिल्ला खेल संघको पनि अनुगमन हुन्छ – सदस्य–सचिव घिसिङ
बुधबार, वैशाख १२, २०८१
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् ।

इन्टर मिलान २०औँ पटक इटालियन सिरी ‘ए’को च्याम्पियन
मंगलबार, वैशाख ११, २०८१
काठमाडौँ । मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान २०औँ पटक इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ ।

युएईलाई एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि
सोमबार, वैशाख १०, २०८१
काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता २०२४ को उपाधि युएईले जितेको छ ।

खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिँदै नेपाल प्रहरी
शनिबार, वैशाख ८, २०८१
काठमाडौँ । ओमनमा हाल संचालन भइरहेको एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूमध्ये कतार विरुद्धको खेलमा प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालको पहिलो क्रिकेटर...

नेपाललाई हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा
शुक्रबार, वैशाख ७, २०८१
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।