Aarthikaina
डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको विजयी सुरुवात
डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको विजयी सुरुवात काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
खल्तीबाट वर्ल्डलिंकको इन्टरनेट बिल तिर्दा नम्मीको इभी कार
खल्तीबाट वर्ल्डलिंकको इन्टरनेट बिल तिर्दा नम्मीको इभी कार काठमाडौं । डिजिटल वालेट ‘खल्ती’बाट वर्ल्डलिंकको इन्टरनेट बिल भुक्तानी गर्दा नम्मीको इभी कार जित्न सकिने अफर सार्वजनिक भएको छ ।
सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक
सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आउदै गरेको दशैँ, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ ।
मनमैजु डोजो टिम च्याम्पियन
मनमैजु डोजो टिम च्याम्पियन काठमाडौं । मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ ।
एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत
एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।
Weather Update