Aarthikaina
खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिँदै नेपाल प्रहरी
खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिँदै नेपाल प्रहरी काठमाडौँ । ओमनमा हाल संचालन भइरहेको एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी नेपाल प्रहरीका ५ जना क्रिकेट खेलाडीहरूमध्ये कतार विरुद्धको खेलमा प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीले अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालको पहिलो क्रिकेटर...
नेपाललाई हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा
नेपाललाई हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औं केन्द्रीयस्तरीय अन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
बादल र सरितालाई एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण
बादल र सरितालाई एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण काठमाडौं । गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् ।
एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा, उपाधि जिते २०२५ को एशिया कपमा
एसीसी प्रिमियर कपमा नेपालको अपराजित यात्रा, उपाधि जिते २०२५ को एशिया कपमा काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ ।
Weather Update