Aarthikaina
जुडो कार्यसमितिलाई बधाइ
जुडो कार्यसमितिलाई बधाइ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल जुडो संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाइ दिएका छन् ।
सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो
सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्ने बाटो खुल्यो काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ ।
सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने
सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।
विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी
विद्यालय खेलकुदसँग ई स्पोर्ट्सको साझेदारी काठमाडौं । विद्यालय खेलकुदमा ई स्पोर्ट्स खेलको प्रबद्र्धन गर्ने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले नेपाल विद्यालय खेलकुद महासंघसँग साझेदारी गरेको छ ।
मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा
मुम्बईलाई हराउँदै कोलकाता आईपीएल क्रिकेटको प्लेअफमा काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।
Weather Update