जर्मनीमा निराजन र इजिकेललाई पदक
मंगलबार, असोज २९, २०८१
आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त
आइतबार, असोज २७, २०८१
काठमाडौं । पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजिव कुमारलाई नियुक्त गरेको छ ।
कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त
मंगलबार, असोज १५, २०८१
काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशकमा नियुक्त गरेको छ ।
काष्ठमण्डप कप फुटसलमा जोन डेवी फाइनलमा
सोमबार, असोज १४, २०८१
काठमाडौं । जोन डेवी दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको सिनियर गर्ल्समा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
गुल्सन कुमार झाको अलराउन्डर प्रदर्शनमा क्यानडामा नेपालको पहिलो जित
सोमबार, असोज १४, २०८१
काठमाडौं । गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ ।
पाँचौं इन्डो–नेपाल वादोरियो कराते काठमाडौंमा सुरु, वर्दान र अन्जन फाइनलमा
सोमबार, असोज १४, २०८१
काठमाडौं । पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ ।
कमल थापालाई दोहोरो स्वर्ण
सोमबार, असोज १४, २०८१
काठमाडौं । कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् ।
एनएमबी बैंकले भित्र्यायो जलविद्युत्मा विदेशी लगानी
बिहीबार, असोज १०, २०८१
काठमाडौं । एनएमबी बैंकले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षाअनुसार दुर्ई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
बिहीबार, असोज १०, २०८१
ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो ।
पर्यटन बोर्डद्वारा भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको शुभारम्भ
बुधबार, असोज ९, २०८१