Aarthikaina
कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल
कृषिमा आत्मनिर्भर भएमात्रै मुलुकको आर्थिक समृद्धि हुन्छ: चेम्बर अध्यक्ष मल्ल काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि सर्वप्रथम कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री
खोटाङबाट ३६ करोडबढीको सुन्तला बिक्री खोटाङ । खोटाङ जिल्लाबाट यस वर्ष ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी
अम्लिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी धरान । गत वर्षको तुलनामा यस वर्ष अम्लिसोको भाउ बढेपछि किसान खुसी भएका छन् ।
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी
अनुदानबापत उखु कृषकलाई ८० करोड भुक्तानी काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भुक्तानी गरेको छ ।
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’
दुई खर्बभन्दा बढी लगानी रहेको पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी भन्छन्, ‘जोगाउने-समाप्त पार्ने राज्यको हातमा’ चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो ।
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने
कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म, २ अर्ब लगानी गर्ने काठमाडौं । बाँझो खेतलाई उर्बर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलोपटक जेटा फार्म सञ्चालनमा आउँदैछ ।
Weather Update