Aarthikaina
अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा
अरुण काबेलीको १३औँ वार्षिक साधारणसभा काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पञ्चकन्या माई हाइड्रोपावरको सातौँ र आठौँ वार्षिक साधारणसभा
पञ्चकन्या माई हाइड्रोपावरको सातौँ र आठौँ वार्षिक साधारणसभा काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक गरेको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह
बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।
एसियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते
एसियन हाइड्रोपावरको साधारण सभा पुस २७ गते काठमाडौं । एसियन हाइड्रोपावरले पुस २७ गते साधारण सभा गर्ने भएको छ ।
Weather Update